FAQs Complain Problems

News

एम्बुलेन्स सेवा

लाग्ने समय: 
तत्काल
जिम्मेवार अधिकारी: 
एम्बुलेन्स चालक / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
नगरबाट भक्तपुर जिल्लाभित्र अस्पताल रु. १५०।, गा.वि.स.बाट भक्तपुर जिल्लाभित्र रु.३००।– नगरबाट भक्तपुर जिल्ला बाहिर (उपत्यका तथा बनेपा र धुलिखेलसम्म) रु. ४००।–, गा.वि.स.बाट जिल्ला बाहिर (उपत्यका तथा बनेपा र धुलिखेलसम्म) रु. ५००।
आवश्यक कागजातहरु: 

क) फोन नंं.६१३२०० मा फोन वा सम्पर्क गर्ने