News
एकीकृत सम्पति कर / घर जग्गा कर
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
–
आवश्यक कागजातहरु:
निबेदन
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
भवन नक्सा स्वीकृत प्रमाण पत्र र प्रतिलिपि
भवन / जग्गा खरिद गरेको भए मालपोत रजिष्ट्रेसन पारित लिखतको प्रतिलिपि
सथानिय तहको नाम घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
सफाई कर र मपोत तिरेको रसिद
आ.व. ५७/५८ पूर्व अन्तरिक राजस्व कार्यलायमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
नागरिकता र नापी नक्शा को प्रमाणित प्रतिलिपि
प्रक्रिया:
निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वाडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
तोकिएको कर बुझाउने
चलानी गरि निबेदककलाई कर निर्धारण पत्र उपलाप्ध गराउने