FAQs Complain Problems

News

उद्योगमा धारा /विद्युत जडान सिफारिस

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
रु. १०००।–
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) जग्गाधनी प्रमाण पूर्जा
ग) चालु आ.ब.को मालपोत तिरेको रसिद
घ) नयां घर भए नक्सा पासपूर्जी
ङ) रितपूर्वकको निवेदन पत्र
च) उद्योग दर्ताको प्रमाण पत्र प्रतिलिपि