FAQs Complain Problems

News

लेनदेन सेवा ( circulaion)

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
पुस्तकालय प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपािलका जनज्याेति पुस्तकालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

पुस्तकालयको सदस्यता कार्ड

प्रक्रिया: 

सदस्य उपस्थित हुनुपर्ने       

सदस्यलाई एक पटकमा एउटा पुस्तक १५ दिनसम्मको लागि घरमा प्रयोगको लागि दिइनेछ ।