FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाकाको संक्षिप्त चिनारी दिनुहोस् ।

  • भक्तपुर नेपालकै सानो जिल्ला भक्तपुरको ४ वटा नगरपालिकाहरुमध्ये एक ऐतिहासिक र साँस्कृतिक नगरपालिका हो । ६.८८ वर्ग कि.मी. क्षेत्रफल रहेको यो नगरपालिकामा राष्ट्रिय जनगणना २०५८ अनुसार ८१७४८ जनसंख्या रहेको छ । जसमा ४१०८१ जना पुरुष र ४०६६७ जना महिला रहेका छन् । जम्मा घरधुरी संख्या १७६३९ रहेको छ ।