News
नक्सा नामसारी
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
नक्सा उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
निवेदन दस्तुर रु.१०।– र नक्सा पास दस्तुरको २५ प्रतिशत
आवश्यक कागजातहरु:
क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्साको सक्कल
च) स्वीकृत नक्सा र प्रमाण पत्रको सक्कल प्रति
छ) रजिष्ट्रेशनको पासको प्रतिलिपि
ज) निर्माण इजाजत पत्रको प्रतिलिपि