FAQs Complain Problems

News

नयां नक्सा दर्ता र पास

लाग्ने समय: 
प्रकृया पुरा भइआएको मितिले २ दिन भित्र नक्सा र्दता - विवाद नभएको नक्साको हकमा ३५ दिनभित्र पास
जिम्मेवार अधिकारी: 
नक्सा उपशाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
— सिमेन्ट जोडाई १००० व.फि.सम्म प्रति व.फि.रु.५।— — १००० व.फि.देखि २००० व.फि. प्रति व.फि. रु.१०।— — २००० व.फि. देखि ५००० व.फि. सम्म प्रति व.फि. १५।– — ५००० व.फि. भन्दा माथिको क्षे.फ.को लागि प्रति व.फि.
आवश्यक कागजातहरु: 

क) नक्सा दरखास्त फाराम(पास प्रक्रिया यसैमा छ)
ख) नक्सा ५ प्रति (संरक्षित स्मारक क्षेत्रमा भए थप नक्सा २ प्रति)
ग) डिजाइनरको इजाजत पत्रको प्रतिलिपि
घ) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
ङ) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
च.) नागरिकताको प्रतिलिपि
छ) नापी नक्सा(ब्लूप्रिन्ट)सक्कल वा कम्प्युटर प्रिन्ट सक्कल