FAQs Complain Problems

News

अनियमित निर्माण सम्बन्धी कार्वाही

लाग्ने समय: 
सामान्यतया १५ दिन
जिम्मेवार अधिकारी: 
कानून अधिकृत
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
रु. ११०।–
आवश्यक कागजातहरु: 

क) व.नि.वा प्राविधिकको प्रतिवेदन
ख) जारी भएको म्याद बुझि तोकिएको ढांचामा लिखित जवाफ
ग) जग्गा धनी प्रमाण पुर्जा, नागरिकता प्रतिलिपि
घ) नक्सा पास भए नक्साको प्रतिलिपि
ङ) मर्मत स्वीकृति लिएको भए सो को प्रतिलिपि
च) तारेखमा रहनु पर्ने
छ) पेशीको दिनमा मात्र निर्णय हुने ।