News
लालपूर्जामा घर जनाउने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
मूल्याकंन अनुसार
आवश्यक कागजातहरु:
क) निवेदन फाराम
ख) जग्गाधनी प्रमाण पूर्जा
ग) चालु वर्षसम्मको सम्पत्ति तथा भूमि कर तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र
छ) निर्माण सम्पन्न प्रमाण पत्र