भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा हुने नगरव्यापी विद्यालयस्तरीय 'राष्ट्रपति कप' खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण टीम/ क्लब/पुस्तकालय/संघ-संस्था खेलाडी एवं खेलप्रेमी महानुभावहरुलाई उपस्थितिक
कोरोनाविरुद्धको राष्ट्रिय खोप अभियानअनुसार भक्तपुर नगरपालिकामा यही मिति २०७९ असार ९ गते विहिबारदेखि असार १५ गतेसम्म सञ्चालन हुँदैछ । सो खोप अभियानमा ५ वर्षदेखि ११ वर्षसम्मका उमेर समूहका सबै बालबालिकाहरूलाई आफ्नो विद्यालयको लागि तोकिएको खोप केन्द्रमा गई खोप लगाउनुहुन अनुरोध गरिन्छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७९ असार १५ गतेदेखि सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगितामा नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई सहभागिताको लागि अनुरोध गरिन्छ ।