FAQs Complain Problems

News

दाची इँटा र काठ सहयोग

लाग्ने समय: 
नगरपालिकाबाट आयोजना हुने वार्षिक विशेष कार्यक्रमको दिनमा
जिम्मेवार अधिकारी: 
नक्सा उपशाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
निवेदन दस्तुर रु. १०।–
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र
छ) निर्माण सम्पन्नको सक्कल
ज) निर्माण भएको भवनको मोहडा फोटो