FAQs Complain Problems

News

भ.न.पा. कार्यालयबाट दिएका नाता प्रमाण पत्र तथा अन्य सिफासिहरुको प्रतिलिपि

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
टिकट रु १०।–
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) सरोकारवालाको नागरिकताको प्रतिलिपि