FAQs Complain Problems

News

घर जग्गा (सम्पत्ति) मूल्याङ्कन

लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/प्राविधिक
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
एक रोपनीसम्म रु. ५०००।– सोभन्दा माथि प्रति आना १००।—
आवश्यक कागजातहरु: 

क) निवेदन फाराम
ख) जग्गाधनी प्रमाण पूर्जा
ग) चालु वर्षसम्मको सम्पत्ति तथा भूमि कर तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र
छ) जरिवाना तिरेको भए निर्णय पर्चा