News
डिलरसीप सिफारिस (दैनिक उपभोग्य सामान समेतको)
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
५०००।— देखि ५०,०००।— सम्म
आवश्यक कागजातहरु:
क) निवेदन
ख) नागरिकताको प्रतिलिपि
ग) ब्यवसाय दर्ता प्रमाण पत्र
घ) उल्लेखित कागजात सहित वडा कार्यालयमा निवेदन दिनु पर्ने ।