FAQs Complain Problems

News

भक्तपुर नपाबाट विदेशमा रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम भर्नेसम्बन्धी सूचना !

भक्तपुर नपाबाट विदेशमा रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम भर्न तलको कुनै पनि Link मा क्लिक गर्नुहोस् ।यो विवरण फारामको लिन्क भक्तपुर नगरपालिकाको वेवसाइट www.bhaktapurmun.gov.np मा पनि राखिएको छ ।

गुगल फर्म लिन्क : https://docs.google.com/forms/d/e/1FAIpQLSf05XipHpPa_EflMch_QF55VEgJSa4_...

 
https://www.bhaktapur.com/bkt-collect-data/