FAQs Complain Problems

News

जोत नामसारी सिफारिस

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
प्रति रोपनीमा परिवार रु।३००।– हकवाला रु।५००।– बक्स पत्र रु।१४००।– अपुताली रु।१२५०।–
आवश्यक कागजातहरु: 

क) मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
ख) फिल्डबुक उतारको प्रतिलिपि/अस्थायी निस्साको प्रतिलिपि
ग) भर्पाई वा कबुलियत
घ) आवश्यकता अनुसार अन्य कागजातहरु
ङ) एक भन्दा बढी हकदार भएमा मन्जुरनामा
च) नाता प्रमाणितको प्रतिलिपि
छ) हकदारहरुको नागरिकता
ज) रितपूर्वकको निवेदन पत्र ।