FAQs Complain Problems

News

सूचना तथा समाचार

भक्तपुर नगरपालिकाबाट चालू आ.व.०८३/८४ का लागि निर्माण सम्बन्धी बोलपत्र आह्वानकाे सूचना ।

बोलपत्र सम्बन्धी कागजातहरू तल दिइएका लिङ्कहरूबाट डाउनलोड गर्न सक्नुहुनेछ। साथै, PDF ढाँचामा रहेका फाइलहरूलाई डाउनलोड गरी आवश्यकता अनुसार WORD Document मा रूपान्तरण (Convert) गरी प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा सादर अनुरोध गरिन्छ।

भक्तपुर नगरपालिकाका लागि Electric Vehicle (EV-VAN) खरिद सम्बन्धी पुनः बोलपत्र आह्वान सूचना ।

भक्तपुर नगरपालिकाको कडा रोग लागेका नगरबासीहरुलाई नयाँ नाम दर्ता तथा नवीकरण गर्नेसम्बन्धी जरुरी सूचना !

भक्तपुर नगरपालिकाको लागि आवश्यक जनशक्ति सेवा करारमा लिनेसम्बन्धी सूचना

Pages