भक्तपुर नगरको ऐतिहासिक परिचय
-
भक्तपुर ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय नगर
-
“नेपालको रोम शहरको रुपमा परिचित”, स्थानीय भाषामा “ख्वप”
-
“संस्कृतिको नगर”, “जीवित सम्पदा”, “नाँचगानको राजधानी” र “नेपालको साँस्कृतिक रत्न” को रुपमा परिचित
-
“जुजु धौ”, भादगाउँले टोपी तथा हाकु पटासी
-
१२ औं शताब्दीमा राजा आनन्द मल्लबाट स्थापित
-
१५ औं शताब्दीसम्म मल्ल राज्यको राजधानी शहर
-
१८ औं शताब्दीको शुरूवातमा हालको भौगोलिक स्वरूप लिएको
-
यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सुचिकृत