भनपाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामुलक रेडियो कार्यक्रम प्रत्येक मंगलबार बेलुकी ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा प्रसारण हुदैँछ । सुन्न नभुल्नु होला ।

 

निर्माणाधिन पर्यटन सुचना केन्द्र भवनमा फिनिसिङ्ग (सामानसहित) कार्यको ठेक्कासम्बन्धी बोलपत्र आह्वानको सूचना