२०७४ चैत्र २० गतेदेखि प्रत्येक मंगलबार बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा भक्तपुर नगरपालिकाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामूलक रेडियो कार्यक्रम संचालन हुँदैछ । सुन्न नभुल्नुहोला ।
भक्तपुर नगरपालिकाको २०७४ चैत्र महिनासम्मको आयतर्फ रु ८३,१४,४९,९४२।७३ र व्ययतर्फ रु ७३,३४,२७,२९४।३२ रहेको छ ।
भक्तपुर नगरपालिकाको २०७४ फाल्गुन महिनासम्मको आयतर्फ रु ५३,४१,०७,७७७।४२ र व्ययतर्फ रु ५६,२९,१५,३३९।३० रहेको छ ।
भक्तपुर नगरपालिकाको २०७४ माघ महिनासम्मको आयतर्फ रु ५०,१८,४५,७३१।२६ र व्ययतर्फ रु ४९,५३,६१,१८८।९९ रहेको छ ।
भक्तपुर नगरपालिकाको २०७४ पौष महिनासम्मको आयतर्फ रु ४४,५८,२४,९९६।६१ र व्ययतर्फ रु ४२,०३,१३,१५८।५१ रहेको छ ।
भक्तपुर नगरपालिकाको २०७४ मशीर महिनासम्मको आयतर्फ रु ४२,४७,१८,११७।९५ र व्ययतर्फ रु ३२,१०,०५,२५८।०९ रहेको छ ।