२०७४ चैत्र २० गतेदेखि प्रत्येक मंगलबार बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा भक्तपुर नगरपालिकाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामूलक रेडियो कार्यक्रम संचालन हुँदैछ । सुन्न नभुल्नुहोला ।

गत विगत तथा यस आ.व. २०७३/७४ को भौतिक पूूर्वाधार, सम्पदा संरक्षण र अन्य निर्माणका योजनाहरुको वार्षिक प्र्रगति विबरण

Supporting Documents: