२०७४ चैत्र २० गतेदेखि प्रत्येक मंगलबार बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा भक्तपुर नगरपालिकाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामूलक रेडियो कार्यक्रम संचालन हुँदैछ । सुन्न नभुल्नुहोला ।

विश्व सम्पदा दिवसको अवसरमा आयोजित सम्पदा संरक्षणमा भनपा विषयक प्रवचन कार्यक्रम २०७५।०१।०५ भनपा सभाहल