२०७४ चैत्र २० गतेदेखि प्रत्येक मंगलबार बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा भक्तपुर नगरपालिकाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामूलक रेडियो कार्यक्रम संचालन हुँदैछ । सुन्न नभुल्नुहोला ।

भनपाद्वारा भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपुर्ण र मर्यादित रूपमा मनाउने विषयमा सरोकारवालाहरुसँग छलफल