भनपाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामुलक रेडियो कार्यक्रम प्रत्येक मंगलबार बेलुकी ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा प्रसारण हुदैँछ । सुन्न नभुल्नु होला ।

 

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्र, आकस्मिक कक्ष शुभारम्भ गर्नुहुदैँ भनपाका प्रमुख सुनिल प्रजापति र उप-प्रमुख रजनी जोशी