भनपाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामुलक रेडियो कार्यक्रम प्रत्येक मंगलबार बेलुकी ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा प्रसारण हुदैँछ । सुन्न नभुल्नु होला ।

भक्तपुर दरवारक्षेत्रमा अवस्थित निर्माणाधिन सम्पदाहरुको निरिक्षण गर्नुहुदैँ नेमकिपा अध्यक्ष नारायणमान बिँजुक्छेँ, ब्यवस्थापिका साँसद प्रेम सुवाल र भनपाका मेयर सुनिल प्रजापति ।