१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाई सराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयबाट बसाईसराईको कागजात
३. जहाँ जान हो त्यहाँको लालपूर्जा
४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६. चालु अा.व.सम्मको सफाई, घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनुपर्ने
घटना घटेको ३५ दिनभित्र सपरिवारको बसाई सराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने ।
एकजनाको मात्र बसाईसराई भए निजले सूचना दिने ।