२०७४ चैत्र २० गतेदेखि प्रत्येक मंगलबार बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा भक्तपुर नगरपालिकाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामूलक रेडियो कार्यक्रम संचालन हुँदैछ । सुन्न नभुल्नुहोला ।

प्रा‍वि तथा निमावि समितिको १९आैं वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान तथा पुरस्कार वितरण समारोह